news and more entertainment

फेडरर विम्बलडनको दोस्रो चरणबाट बाहिर

काठमाडौं, १३ असार । विम्बलडन २०१३मा आश्चर्यहरु हुने क्रम जारी छ। राफेल नाडाल प्रतियोगिताबाट बाहिरिएको केही दिनमै दोस्रो चरणबाट साविक बिजेता रोजर फेडरर दोस्रो राउण्डबाटै आउट भएका छन्।

बुधबार अबेला भएको खेलमा १७ ग्रान्ड स्लाम टाईटलका धनी फेडररलाई युक्रेनका सर्गेई स्टाख्होस्कीसँग ७-६, ६-७, ५-७,६-७ ले पराजित भएका छन्। फेडररलाई विम्बल्डन २०१३को साविक बिजेता को रुपमा हेरिएको थियो। स्टाखहोस्की विश्व टेनिस वरियतामा ११६ स्थानमा रहेका छन्।

जीत पछी स्टाखहोस्कीले भने ‘यो मेरो जिवनको ठुलो जीत हो र मैले मेरा बच्चाहरुलाई कथा सुनाउन पाउने भएको छु।’
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget