news and more entertainment

पुरुषलाइ कहाँ कहाँ चलाउदा आनन्द आउछ

घाँटी पुरुषहरू महिलाले घाँटीमा चुम्बन गरेको अत्यधिक मन पराउँछन् । यदि पुरुषलाई यौन आकर्षण गराउने हो भने पुरुषलाई उत्तानो पारेर तकियामा टाउको राखी घाँटीको विभिन्न भागमा चुम्बन गरे पुरुषहरू आनन्दित एवं उत्तेजित हुन्छन् ।

टाउको र कपाल सहवासपूर्व पुरुषको केश सुमसुम्यायो भने उनीहरूले आनन्द प्राप्त गर्छन् । यसो गर्न उसको केशभित्र औला घुसाएर टाउको कन्याएजस्तो गरी हात हल्का हल्लाउनाले थप आनन्द दिन्छ । यसबाहेक निधारमा औंलाले सुम्सुम्याउँदा पनि उनीहरूमा यौन उत्तेजना बढ्छ । कानले पनि पुरुषको यौन उत्तेजना बढाउन सहयोग गर्छ ।

महिलाले कानलाई बिस्तारै टोक्दै कानको लोतीमा चुम्बन गर्दा पुरुषले थप आनन्द महसुस गर्छ । पुरुषको कान महिलाको मुखको सामुन्ने भएको अवस्थामा महिलाले यौन उत्तेजना बढ्ने किसिमका कुरा गरे पुरुषलाई अझ बढी आनन्द आउँछ । औंला पुरुषलाई उत्तेजनामा ल्याउन उनीहरूको हातको औंला चुस्दा पनि हुन्छ ।
हातको माझी औंला चुस्दा उनीहरूलाई मुखमैथुन गरेजस्तो आनन्द प्राप्त हुन्छ । स्तन पुरुषहरूको स्तन महिलाहरूको जस्तो नभए पनि संवेदनशील भने हुन्छ । कतिपय पुरुष स्तनको मुन्टो चुसेको मन पराउँछन् भने कतिपय स्तनको भागमा चाटेको मन पराउँछन् ।

यस्तो अवस्थामा के गर्दा पुरुषलाई बढी आनन्द आउँछ त्यही गर्नुपर्छ । पेरिनम पुरुषलाई यौन उत्तेजनामा ल्याउने महत्त्वपूर्ण भाग पेरिनम पनि हो । यो अण्डकोश र गुदद्वारको बीचमा हुन्छ । यो भागमा गरिने चुम्बनले पुरुषलाई चाँडै नै यौन उत्तेजनामा ल्याउन सक्छ ।

ढाड पुरुषलाई यौन उत्तेजनामा ल्याउन ढाडमा चुम्बन गर्न सकिन्छ । पुरुषलाई घोप्टो पारेर सुताई पुच्छर आउने भागदेखि गर्धनसम्म मालिस गर्दै चुम्बन गरे उनीहरू बढी उत्तेजित हुन्छन् । मैथुन यौनसम्पर्क गर्नुपूर्व अधिकांश पुरुष मुखमैथुन गर्न रुचाउँछन् । सहवासपूर्व स्नान गरेर पुरुषको ज्ञानेन्दि्रयमा मात्र मुखमैथुन नगरेर महिलाले पनि मैथुन गराए पुरुषलाई थप आनन्द प्राप्त हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget