news and more entertainment

अचानक प्रियंका चोपडा बेहोस भएर ढलिन्........



बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडा शुटिङ गर्दा गर्दै बेहोस भएर ढलेकी छिन् । 'बाजीराव मस्तानी' नामक चलचित्र शुटिङका क्रममा प्रियंका बेहोश भएर ढलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शुटिङ अघि आफ्नो छाती र टाउकोमा दुखाइ रहेको बताएकी प्रियंका एक्कासी ढलेपछि चिकित्सकलाई बोलाइएको समाचारमा उल्लेख छ ।

प्रियंकाले निरन्तर शुटिङका लागि समय दिएर आराम नभएका कारण बेहोस भएको अनुमान गरिएको छ ।   यस अघि प्रियंकाले आफू फिल्म शुटिङमा थकित भएको र सुत्ने समेत फुर्सद हुन छोडेको ट्वीटर लेखेकी थिइन् । एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget