news and more entertainment

प्रियंकाको फ्ल्याटमा यौन धन्धा चलिरहेको अवस्थामा प्रहरीले छापा मार्‍यो

एजेन्सी ।
बलिउड अभिनेत्री प्रियंका चोपडा विवादमा तानिएकि छिन् । उनको मुम्बइस्थित एक कमर्शिय विल्डिङमा रहेको फ्ल्याटमा यौन धन्दा चलिरहेको खुलासा भएपछि उनको नाम पनि विवादमा तानिएको हो ।
उनले भाडामा लिएको उक्त फ्ल्याटको छेउँमा प्रियंकाका आमाको क्लिनिक छ । तर प्रियंकाको नामाम रहेको उक्त फ्ल्याटमा भने यौन धन्दा चलिरहेको खुलासा प्रहरीले छापा मार्ने क्रममा खुलेको हो ।
priyanka sex rocket
priyanka sex rocket 1यौन धन्दा हुने गरेको फ्ल्याट प्रियंकाको नाममा रहेपनि उनले भाडामा दिइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पुलिसले उक्त फ्ल्याटबाट आपत्ति जनक अवस्थामा केही युवती र केही युवालाई गिरफ्तार गरेको छ र सुधार गृहमा पठाएको छ । फ्ल्याट अहिले पनि प्रियंकाकै नाममा रहेका कारण उनी पनि विवादमा परेकी छिन् ।

त्यही फ्ल्याटमा रहेको स्पामा कैयौं पटक प्रियंका र उनकी आमा समेत जाने गरेको खुलेको छ जुन स्पाको लञ्चिङ प्रियंकाले नै गरेकी थिइन् ।
priyanka sex rocket 2
यो मुद्धाका कारण प्रियंकालाई तनाव परेको छ । यद्यपी बलिउडका कलाकारले भने प्रियंकालाई अनावश्यक विवादमा तान्न नहुने भन्दै बचाउ गरेका छन् ।
/nepaliheadlines.com/

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget