news and more entertainment

मिस अर्थको ताज फिलिपिन्सले लग्यो ..

मनिला । फिलिपिन्सकी सुन्दरी जेमी हेरेलले मिस अर्थ २०१४ को उपाधि जितेकी छिन् । फिलिपिन्सको मनिलामा शनिबार साँझ सम्पन्न प्रतिस्पर्धामा हेरेलले मिस अर्थको ताज पहिरिएकी हुन् ।   मिस अर्थमा फिलिपिन्सले जितेको यो दोस्रो ताज हो ।



यसअघि सन २००८ मा पनि फिलिपिन्सकी सुन्दरीले उपाधि जितेकी थिइन् ।   प्रतियोगितामा अमेरिकी सुन्दरी एन्ड्रयु न्यू मिस अर्थ एयर, भेनेजुएलाकी मारिया मिस अर्थ वाटर र रसियाकी आन्नासतासिया मिस अर्थ फायरको उपाधि जित्न सफल भए ।     नेपालको प्रतिनिधित्व गरेकी प्रिन्सा श्रेष्ठ भने उत्कृष्ठ १६ मा नै पर्न सकिनन् र खाली हात स्वदेश फर्किने भएकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget