news and more entertainment

यी हुन् दुई यौनांग भएकी महिला

वासिंगटन । अमेरिकाकी ह्याजल जोन्स त्यतिबेला छक्क परिन् जतिबेला उनी महिनावारी भइन् । १८ वर्षको उमेरमा महिनावारी हुँदा उनले थाहा पाइन् कि उनी संसारकै दुर्लभ महिला हुन् जोसँग दुईवटा यौनांग छ । उनलाई दुईवटा यौनांग हुने संसारको एक मात्र महिला मानिन्छ । योनीको मुख र पाठेघर नै दुईवटा रहेने यस्तो फरकपना करोडौँमा एकमा मात्र देखिन्छ । उनको यौनाङ्ग भिन्नै भएको उनको प्रेमीले बताएपछि उनी चिकित्सक कहाँ गएकी हुन् । २७ वर्षीया ह्याजल आफुमा दुईवटा यौनाङ्ग भएको र आफुले दुई पटक कुमारित्व गुमाएकोमा खुसी रहेको बताएकी छिन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget