news and more entertainment

पाकिस्तानि अभिनेत्री वीना मल्लिकlलाई २६ बर्षको जेल सजाय



 पाकिस्तानकी विवादास्पद अभिनेत्री एवं मोडले वीना मल्लिक र उनका पतिलाई २६ वर्षको जेल सजायँ सुनाइएको छ । पाकिस्तानको आतंकवाद प्रतिरोधी अदालतले बिनाका पति पत्निलाई भगवानको अपमान गरेको अभियोगमा उक्त सजाय सुनाएको हो ।

जियो टेलिभिजन र जंग समूहका मालिक मीर शकील-उर-रहमानलाई मे महिनामा जियो टीवीमा भगवानको अपमान गर्ने कार्यक्रम प्रसारणको अनुमति दिएको अभियोग लगाइएको छ । यो कार्यक्रममा वीना मल्लिक र उनका पति बशीरको विवाहका क्रममा धार्मिक गीत बजाइएको थियो ।

न्यायाधीशले वीना मल्लिकलाई २६ वर्ष जेल हाल्नु पर्नै फैसला गरेका हुन् । अदालतले उनीहरुमाथि १३ लाख पाकिस्तानी रुपैयाँको जरिबाना पनि तोकेको छ । वीना मल्लिक उनको हट छवि र विभिन्न विवादका कारण सँधै चर्चामा रहिरहने अभिनेत्री । एजेन्सी ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget