news and more entertainment

संसारका ५ डरलाग्दा स्थान जहाँ गयो कि ज्यान गयो..(फोटो फिचर)

संसारमा यस्ता डरलाग्दा स्थानहरु छन जहाँ गयो कि ज्यान गयो ।  यी ठाउँमा गएका मानिसहरु फर्केर कहिल्यै आएनन । 
aesbestos mineएस्बेसटस माइन क्यानडा क्यानेडामा रहेको एस्बेसटस खनिज क्षेत्र निकै डरलाग्दो ठाउ मानिन्छ। यहाँ सिलिकन पाइनन्छ तर यहाँ उतपन्न हुने गन्ध मानिसलाइ गम्भीर विरामी बनाउँछ। सिलिकन फाइबरले फोक्सको क्यान्सर , छालाको क्यान्सर जस्ता डरलाग्दा रोग निम्त्याउँछ। हाल यो क्षेत्रमा उत्खनन गर्न प्रतिन्ध लगाइएको छ।
aesbestos mineइजु आइल्याण्ड, जापान इजु आइल्याण्ड ज्वालमुखीबाट बनेको टापुहरुको एउटा समुह हो। यहाँ पहिले भने मानव वस्ती बसेको थियो।ज्वालामूखीका कारणपुरे टापुमा सल्भरको गन्धले भरिएको छ। सन १९५३ देखि २००० कस बीचमा यहाँ सल्फर ग्यासको स्तर खतरनाक तरिकाले बढ्यो। मानिसहरु यहाँबाट अन्तै सारिए। aesbestos mineरामरी आइल्याण्ड,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए। aesbestos mineरामरी आइल्याण्ड,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए। aesbestos mineएनविक पोइजन गार्डेन, बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन्। यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन् ।
 http://nepaliheadlines.com/2014-06-26-10-25-56.html#sthash.gT05Og0x.dpuf

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget