news and more entertainment

किमको यो सेक्स भिडियोले विश्वका सबै रेकर्ड तोड्यो ..


अमेरिकी टिभीस्टार किम कार्दासियनको सेक्स टेपले विश्वका सबै रेकर्ड भंग गरेको छ । किमको भिडियो ९३ मिलियन मानिसहरुले हेरिसकेका छन् ।अहिलेसम्म कुनैपनि सेक्स भिडियो यती धेरै मानिसहरुले हेरेका थिएनन् । यो अल टाइम रेकर्ड हो ।

यसभन्दा पहिले किमको फोटो ‘पेपर’ म्यागाजिनमा छापिएको थियो ।यसलगत्तै उनको भिडियो हेर्नेको संख्या ६२९ प्रतिशतले बढेको हो । सेक्स टेपको बिक्रीबाट किमले हरेक हप्ता ५० हजार डलर कमाइरहेकी छन् ।किमको यो सेक्स भिडियो सन् २००३ मा एक अमेरिकी गायकसँगको हो । जुनबेला उनीहरु प्रेमसम्बन्धमा थिए । २००७ मा यो सेक्स भिडियो लिक भएको थियो । एजेन्सी ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget