news and more entertainment

सलमानलाई पछ्याउँदै आर्यन(भिडियोहेर्नुहोस)

मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाईके’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दोश्रो ट्रेलरमा नायक आर्यन सिग्देलको एक्सनलाई प्राथमिकता दिइएको छ । सार्वजनिक दोश्रो ट्रेलरले सलमान खानको चलचित्र ‘वान्टेड’लाई संझाउँछ । आर्यन सिग्देल सलमानको फ्यान भएकाले पनि उनले आफ्नो यो चलचित्रमा ‘वान्टेड’का धेरै मसला मिसाउने काम गरेका छन् । नेत्र गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा सुरबिना कार्कीले आर्यनलाई साथ दिएकी छिन् । एक्सन मन पराउने दर्शकका लागि आर्यनको यो चलचित्र रोचक हुनसक्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget