news and more entertainment

एक सहवासको १ लाख ६० हजार लिन्थिन् श्वेता बसु



यौन धन्धामा संलग्न भएको अभियोगमा पक्राउ परेकी बलिउड अभिनेत्री स्वेता बसुले एक पुरुषसँग सुतेको १ लाख भारु अर्थात एक लाख ६० हजार नेपाली लिने गरेको खुलासा भएको छ ।

पुलिस अनुसन्धानका क्रममा उनले एक पुरुषसँग सुत्नका लागि १ लाख भारु लिने गरेको र जस मध्ये १५ हजार दलाललाई दिने गरेको खुलेको हो ।
आइतबार हेदरावाद बञ्जरा हिल्सस्थित एक होटलमा यौन क्रिडाकै क्रममा स्वेतालाई पुलिसले रंगे हात पक्राउ गरेको थियो । उनलाई अहिले पुनर्स्थापना केन्द्रमा पठाइएको छ ।
उनीसँग एक साउथका चलचित्र निर्देशक समेत पक्राउ परेका छन् । उनको यौन सम्बन्धका लागि डिल गर्ने ब्यक्ति उनी नै रहेको बताइएको छ ।
२३ वर्षीय श्वेताले आफूलाई पैसाको कमी भएपछि यो धन्धामा प्रवेश गरेको बयान दिएकी थिइन् ।

साउथका चलचित्र तथा विभिन्न सिरियलमा अभिनय गरेकी श्वेताले अभिनयका लागि राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् ।
उनलाई ३ महिना सम्म पुनर्स्थापना केन्द्रमा राख्नु पर्न सक्ने पुलिसले बताएको छ । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget