news and more entertainment

यौनअड्डामा रंगेहात पक्राउ परेकीलाई फिल्म खेल्न आग्रह

यौनअड्डामा रंगेहात पक्राउ परेकी नायिका श्वेता बसु प्रसादलाई चलचित्र खेल्ने अवसर आएको छ ।
नेशनल अवार्ड पाएका निर्देशक हंसल मेहताले श्वेतालाई चलचित्र खेल्न अवसर दिने भएका हुन् ।
एक पत्रिकालाई मेहताले लामो वार्तापछि दुईजनाको सम्बन्ध बनेको बताएका छन्
सेप्टेम्बरमा हैदराबादको होटलमा श्वेतालाई एक व्यवसायीसँग मस्ती मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । source nepal भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget