एक अनलाइन भोटिङले प्रियंका चोपडालाई विकिनीमा सबैभन्दा सेक्सी नायिकाको रुपमा पहिचान गराएको छ । २३ हजार ७ सय ७५ जनाले भोटिङ गरेको यो पोलमा ९५ प्रतिशत मत प्रियंकाको नाममा गएको छ । अन्य नायिकाले जम्मा ५ प्रतिशत मत प्राप्त गरेका छन्
सन्नी भन्दा प्रियंका विकिनीमा सेक्सी
तपाइको नजरमा विकिनीमा सबैभन्दा आकर्षक बलिउड नायिका को होलिन् त ? सन्नी
लियोनी, दीपिका पादुकोण या करिना कपुर । यदि तपाई यस्तै सोच्दै हुनुहुन्छ
भने, गलत हुनुहुन्छ ।

Post a Comment