चलचित्रलाई शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा राजु गिरीले निर्देशन गर्दैछन् । राजु र शुभेच्छाको घनिष्टता पछिल्लो समयमा निक्कै बढेको छ । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र मुकेश हुमागाइको छायांकन मात्र पक्का गरिएको छ ।
छायांकन सुरु हुन केही महिना लाग्ने शुभेच्छाको भनाई छ । ‘फन्टुस’ पूर्णतया कमेडी बिषयमा तयार हुनेछ । चलचित्रका लागि कलाकार पक्का भैसकेका छैनन् । ‘मिस नेपाल’ सफल भएको भन्दै शुभेच्छाले पार्टी आयोजना गर्दै गर्दा उनीसँग फाइदाको हिसाब थिएन । तर पनि उनी उत्साहित देखिएकी थिइन् । नेपालमा मिडियामा चर्चा कमाउनकै लागि भएपनि सिनेमा सफल भएको भन्दै यस्ता कार्यक्रमको आयोजना हुने गर्दछन् ।
Post a Comment