बलिउडकी सदाबहार हिरोइन रखा अब कुनै पनि अवार्ड कार्यक्रममा ननिस्कने भएकी
छिन। उनी किन निस्कन चाहन्नन थाहा पाउनु भएको छ ?? यसको पछाडिको मुख्य
कारणमा उनको लुक्सको लागि लिएर गरिने कमेन्ट नै भएको बताइन्छ ।
रेखा सधै सारीको साथमा गहना तथा सधै विवाहितको भेषमा देखिने गर्छिन। हरेक कार्यक्रममा उनी यस्तै लुक्समा आउने गर्छिन।
रेखाको यो स्टाइलको बारेमा धेरै नै कमेन्ट आउने मात्र नभइ यसको बारेमा
जोक्स पनि बन्न लागेका छन । जसले गर्दा रेखाले आफ्नो स्टाइल बदल्नुको सट्टा
यस्ता कार्यक्रममा नजाने निर्णय गरेकी छन ।
अर्को तर्फ सधै एकै जस्तो अवार्ड कार्यक्रम अनि निर्माता पनि उही र
कार्यक्रममा पनि उही कलाकारले डान्स गर्ने हुँदा पनि रेखाले दिक्क मानेको
बताइन्छ। रेखा यो वर्ष ६० वर्ष पुरा हुदैछन र उनी अझै पनि दमदार भुमिकामा
आउनको लागि स्क्रिप्ट खोजिरहेकी छन ।
Post a Comment