नेपाली मोडलले पनि एस्तो अच्चम्मको फोटो दिन थाले !!! त्यो पनि १८ बर्षमा !!
दोरम्बा
५ रामेछाप स्थायी घर भएकी १८ वर्षीया मोडल नैनाश्री राना सफल कलाकार बन्ने
लक्ष्य लिएर काठमाडौमा संघर्षरत छिन् । प्लस टु अध्ययनरत नैनाश्री
अध्ययनसँगै आफ्नो लक्ष्यलाई अघि बढाउने सोचमा छिन् ।
त्यसो
त उनले गायक प्रमोद खरेल र गायीका अञ्जु पन्तले स्वर रहेको दुईवटा गीतको
म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चलचित्रहरुमा पनि अभिनयका लागी
तयारी गरिरहेको बताउने नैनाश्री हट एण्ड सेक्सी मुडमा । उनले चर्चामा
आउनलाइ हट तथा बोल्ड फोटो सुट गराएकी छिन् ।-हाम्रो संदेश डट कम 
Javascript DisablePlease Enable Javascript To See All Widget
Post a Comment