news and more entertainment

‘लाहुरे’को अगाडी गरिमाले यती हट सबै देखाईन

 चलचित्र ‘ठूली’को आइटम गीत सार्वजनिक भएको छ । गरिमा पन्त र जीवन लुइटेल गीतमा देखिएका छन् । चलचित्रको शिर्ष भूमिकामा गरिमा पन्तले अभिनय गरेकी छिन् । हालै मात्र ‘झोला’बाट अन्तरराष्ट्रिय अवार्ड जितेकी गरिमाका लागि यो गीत फरक स्वादको हुनसक्छ ।

सूर्य बोहराले निर्देशन गरेको चलचित्रको यो गीतमा राजेश पायल राई र इन्दिरा जोशीले आवाज भरेका छन् । बसन्त सापकोटाको संगीत रहेको यो गीतको भिडियोलाई बसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका हुन् । यो चलचित्र नारीप्रधान कथामा केन्द्रित छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget