news and more entertainment

३९ बर्षमा एन्जेलिना, न्यूड फोटोसुटदेखि स्तन क्यान्सरसम्मको चर्चा

 3893  0 
  0
angelina-joli
हलिउड अभिनेत्री एन्जेलिना जोली आज आफ्नो जन्मदिन मनाउँदै छिन् । विश्वमै चर्चित यी नायिकाले केही समय अघी मात्र क्यान्सरबाट बच्न आफ्नो स्तन नै काटेकी थिइन् ।
अभिनेता ब्राड पिटसँग सम्बन्ध अगाडि बढाएपछि एन्जेलिनाको चर्चा झनै बढेको हो । ४ जुन १९७५ मा लस एन्जल, क्यालिफोर्नियामा जन्मिएकी यी विश्व चर्चित स्टार आजबाट ३९ बर्षमा प्रवेश गरेकी छिन् । १६ बर्षको उमेरबाट हलिउडमा आफ्नो अभिनय यात्रा थालेकी एन्जेलिना आज १३७६ करोड रुपैयाँकी मालिक्नी भैसकेकी छिन् ।
यी चर्चित अभिनेत्री आफ्ना पिता जोन ह्वाइटको साथमा सन् १९८२ मा फिल्म ‘लुकिङ टू गेट आउट’मा देखिएकी थिइन् । यस चलचित्रमा बालकलाकारको रुपमा देखिएकी एन्जेलिना १० बर्षपछि ‘साइबोर्ग २’ मा अभिनेत्रीको रुपमा देखिएकी थिइन् ।
उनी सयम सयममा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । केही समय अघी घोडामा न्यूड तस्बिर खिचाएर उनी चर्चामा आएकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget