news and more entertainment

रिसको शुरुमा महिलाले पतिकै लिंग टोकिन्

भोपाल, जेठ २१ – घरमा भएको सामान्य झगडाको निहूँमा एक महिलाले आफ्नै पतिको लिंग टोकिदिएकी छिन् । भारतको मध्य प्रधेशमा रहेको सत्ना जिल्लामा भएको उक्त घटनामा पतिको गोप्य अंगमा गम्भिर चोट लागेको छ र अहिले उनी अस्पतालमा भर्ना भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार ३० वर्षीय जितेन्द्र पटेल र उनी २७ वर्षीय उमा पटेलबीच मे ५ का दिन झगडा परेको थियो । पतिले दिएको बयान अनुसार बिहान भएको उक्त घटनामा जितेन्द्रले आफ्नो पत्नीलाई खाजा बनाउन अग्रह गर्दा सुनेको झैं नसुने गरी भान्छामा अन्य काम गर्दै बसेकी थिइन् । यसरी पत्नी बसेपछि जितेन्द्रले आफै किचनमा खाजा बनाउन छिरेका थिए । यसमा क्रुद्ध बनेकी उनकी पत्नी र उनीबीच झगडा परेको थियो । झगडा पर्ने क्रममा जितेन्द्रले लगाएको टावल फुस्केपछि उनकी पत्नीले अण्डकोसमा टोकेका थिए ।
घायल भए पनि उनी त्यहाँबाट भागेर प्रहरीकोमा पुगेका थिए । शुरुमा उनले आफ्नो बेइजती हुने भन्दै अस्पताल जान नमानेपनि पछि लिंगमा पिप जम्न र सुन्निन थालेपछि उनी अस्पताल भर्ना हुनुपरेको छ ।
पुलिसका अनुसार जितेन्द्रकी पत्नी उमाविरुद्ध ‘हत्याको प्रयास’ भन्दै मुद्दा दर्ज गर्न तयारी भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget