news and more entertainment

बलात्कारको विरोध गर्ने महिलाको गोली हानी हत्या

जेठ २१ – भारतको मेघालयमा बलात्कारको विरोध गर्ने एक महिलाको गोली हानी हत्या भएको छ ।
मेघालयको दक्षिणी गारो हिल्स जिल्लामा पृथकतावादी समूहले बलात्कारको विरोध गरेको भन्दै ३५ वर्षीय महिलाको हत्या गरेको प्रहरीलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।
पृथकतावादीले उनका श्रीमानलाई घरभित्र थुनेर आँगनमा गोली हानेका हुन् । उनका ४ जना सन्तान छन् । घटनामा संलग्न ५ जनाको पहिचान भइसकेको र उनीहरुको खोजीका लागि प्रहरीको ६ वटा टोली खटिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget