news and more entertainment

नेपाली बालबालिकासँग सेलेना, कतै पढाउँदै त कतै नाच्दै

 
selena at dang
एक चर्चित हलिउड स्टारको यस्तो गतिविधीले तपाइलाई अचम्ममा पार्न सक्छ । तर भिडियोमा तपाइले जे देख्नुभयो त्यो एक हलिउड स्टारले नेपाल भ्रमणका क्रममा देखाएको गतिविधी हो । संभवत हलिउड गायिका तथा अभिनेत्री सेलेना गोमेजको नेपाल भ्रमणले समाजसेवा र सेलिब्रेटीको भूमिकालाई प्रष्टसँग देखाएको छ ।
यूनिसेभको सद्भावना राजदुत रहेकी सेलेनाले केही समयअघि नेपाल भ्रमण गरेकी थिइन् । सोही क्रममा उनी नेेपालका विभिन्न स्थानमा पुगेकी थिइन् । दाङमा रहेको थारु बस्तीमा पुगेर सेलेनाले त्यहाँका बालबालिकासँग रमाइलो गरिन् । स्थानिय बासिन्दाको स्वास्थ्य अवस्था, रहनसहन मात्र उनले वुझिनन्, उनीहरुले प्रयोग गर्दै आएको शौचालयको समेत निरिक्षण गरिन् ।
उनी थारु जातीको पहिरनमा नृत्य गर्दै गरेको अवस्थामा पनि देखिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget