news and more entertainment

घरको छत खस्दा गम्भिर दुर्घटनाबाट जोगिइन् सुस्मिता

 
susmita-sen
बलिउड नायिका सुस्मिता सेन एक गम्भिर दुर्घटनाबाट जोगिएकी छिन् । उनको जुहुस्थित घरको एक कोठाको छत एकाएक खसेको छ । छत खसेपछि सुस्मिता र उनको परिवार आतंकित भएको छ ।
सुस्मिताले यो घटनाको पुष्टी गरेकी छिन् । एक बिहानै छत खस्दा सुस्मिता र उनको परिवार अर्को कोठामा थिए । यसैले पनि उनीहरु गम्भिर दुर्घटनाबाट जोगिएका हुन् । उनले एकाएक घरको छत खस्नुलाई आश्चर्यको कुरा भनेकी छिन् । घर पुर्ण रुपमा सुरक्षित रहेतापनि छत कसरी खस्यो भन्नेे बिषयमा आफू दोधारमा रहेको सुस्मिताको भनाई छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget