news and more entertainment

फोटोगीत : ‘चिन्छस् ! विर्खेलाई चिन्छस्

 
suabsh-and-aausha
चलचित्रका निर्माता समेत रहेका नायक सुवास थापाले प्रचारको नयाँ तरिका अपनाएका हुन् । चलचित्र ‘विर्खेलाई चिन्छस्’को शिर्ष गीतको अडियोलाई उनले सार्वजनिक गरेका छन् । गीतमा सिनेमा छायांकनका क्रममा खिचिएका तस्बिरहरुलाई प्रयोग गरिएको छ ।
अराज केशवले निर्देशन गरेको यो सिनेमा भदौ २० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुवास थापा, आयुषा राई, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा नायक सुवास थापा विभिन्न भूमिकामा देखिएका छन् । विर्खे पात्र र उसको जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई सिनेमाले देखाउन खोजेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget