news and more entertainment

पुरुषलाई यस्ता महिला सबै भन्दा बढी मन पर्छ: जानी राखौ

हालै प्रकाशित एक शोधमा अग्लो हिल भएको चप्पल लगाउने महिला पुरुषलाई सबै भन्दा बढी मन पर्ने देखाएको छ ।
पुरुषलाई कस्ती महिला मन पर्छन् भनेर गरिएको अध्यनमा अग्लो हिल लगाउने महिला पुरुषलाई मन पर्ने पत्ता लागेको हो । फ्रान्सको यूनिवर्सिटी डी ब्रेटेंगे सुडका शोधकर्ताहरुले अध्यनका क्रममा अग्लो हिल लगाउने महिला प्रति पुरुषको आकर्षण बढी हुने पत्ता लगाएका हुन् ।
शोधकर्ताहरुले निकोलस ग्वेगुएनले महिलाको हिल को साइज अनुसार पुरुषको ब्यवहार फरक पर्ने बताए । शोधका क्रममा फरक फरक साइजका हिल लगाएका महिलाप्रति पुरुषकहरुको आकर्षण बारे अध्यन परीक्षण गरिएको थियो ।
शोधका क्रममा होंचा र सामान्य जुत्ता लगाएका महिलाले मद्दत मागे पनि पुरुषले कम वास्ता गरेको र अग्लो चप्पल लगाएका महिलाको नजिक हुन मन पराएको पाइयो ।
यो शोध अर्काइव्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित छ । source:nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget