news and more entertainment

श्रीमतीलाई श्रीमानले बाध्य बनाए सर्पसँग सेक्स गर्न

२९ माघ, एजेन्सी । जिम्बाब्बेमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई सर्पसँग सेक्स गर्नका लागि बाध्य बनाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । ञ्चारमाध्यमहरूका अनुसार जिम्बाब्बेको बुलाबायोमा एक महिलाले आफ्नो श्रीमानले आफूलाई सर्पसँग सेक्स गर्नका लागि बाध्य बनाएको आरोप लगाएकी छिन् ।
महिलाले उनका श्रीमानले एक सर्प किनेका थिए र सोही सर्पसँग सेक्स गर्नका लागि बाध्य बनाउने गरेको बताएकी छिन् । महिलाका अनुसार जब उनी आफ्ना श्रीमानसँग शारीरिक सम्पर्क गर्ने गर्छिन्, तब उनी बिरामी हुने गर्छिन् । उनले आफ्नो घरलाई शुद्ध गर्नका लागि पुजारीलाई समेत बोलाएकी थिइन् । सोही समयमा उनले उक्त सर्प भेटेकी थिइन् । हिलाले प्रहरीसँग आफ्नो सुरक्षाको माग गरेकी छिन् । उनका अनुसार उनले कयौ पटक सर्प खोजेर मार्ने प्रयास समेत गरेकी थिइन् तर उनले उक्त सर्प भेट्न सकेकी थिइनन् । महिलाले जनाएअनुसार उनका पतिले उनीभन्दा अगाडि पाँचवटा विवाह गरिसकेका छन् र ती सबैको अस्वाभाविक मृत्यु भएको थियो । मजिस्ट्रेटले महिलालाई पतिसँग छुट्टै बस्न अनुमति दिएको छ भने ती व्यक्तिलाई हरेक महिना महिलालाई जरिवाना तिर्न समेत आदेश दिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget