टेक मि टु ब्राजिल भन्दै सेलफोन गुप्तांगमा राखे पछि...
२०७१ असार ९ गते
धेरै फुटबल समर्थकलाई यो पटक ब्राजिल विश्वकपको आधिकारिक गीत मन परेन ।
र्यापर पिट बुलको गीत ‘वी आर वन, ओले, ओले’ क्लाउडिया र जेनिफर लोपेजको
पनि उपस्थिति थियो तर, धेरैको मन जित्न सकेन ।
ओले ओलेको तुलना क्रोएसियाली पप स्टार नाइव्स सेल्सियसको गीतसँग गर्ने हो
भने धेरैले आफ्नो मन परिर्वतन गर्न सक्छन् । ‘टेक मि टु ब्राजिल’ गीतमा
नाइव्सले मोडल लारिसा रिक्वेल्से जस्तै चर्चित हुने इच्छा व्यक्त गरेकी छन्
।
यति मात्र होइन, धेरै पैसा कमाउने र नेदरल्याण्डका मिडफिल्डर राफेल वान डेर
वार्टकी पत्नी सिल्वी जस्तै बन्न चाहन्छिन् ।
उनले यो भिडियोमा आफूलाई ब्राजिलको रंगमा रंगाएकी छन् । रातो विकिनी लगाएनी
उनले पेन्टीको भित्र सेलफो राखेकी छिन् ।
Post a Comment