news and more entertainment

रणवीर र कट्रिनाकोे बिहे पक्का

 
ranbir-and-katrina
भारतको चर्चित टेलिभिजन ‘जुम’ले दाबी गर्दै भनेको छ कि, बलिउडका चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफ यही बर्षको अन्त्यमा बिहे गर्दैछन् । सन् २०१४ को अन्तिममा रणवीर र कटि्रनाको बिहे हुँदैछ, जसको घोषणा चाडै हुनेछ ।
रणवीर चलचित्र ‘जग्गा जासुस’को छायांकनका लागि दक्षिण अफि्रका उड्नु अघि दुई परिवारको भेट भएको थियोे । जसमा यो जोडीको बिहेको बिषयमा गम्भिर छलफल भएको थियो । श्रोतको हवला दिदै ‘जुम’ले भनेको छ कि, यो जोडी यही बर्षको अन्तिममा बिहे गर्दैछ ।
दक्षिण अफ्रिकामा रणवीर र कट्रिनाले एक अर्काको हात समाउँदै हिडेको तस्बिर सार्वजनिक भएको थियो । यसलाई विश्लेषकहरुले रणवीरले खुल्ला रुपमा नै कट्रिनाको हात समातेको देखाउन खोजेको भनी विश्लेषण गरेका छन् ।
रणवीरले केही समय अघी मात्र आफ्नी हजुरआमासँग कटि्रनाको भेट गराएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget