news and more entertainment

आफ्नै बिहेमा बच्चा झुण्डाउँदा…

 
beby-on-wedingआफ्नो विवाह समारोहलाई स्मरणीय बनाउने हरेक नविवाहित जोडीको इच्छा हुन्छ ।
तर, अमेरिकामा एक जोडीले विवाहलाई स्मरणीय बनाउने नाममा यस्तो गरे, जसले उनीहरुले धेरैको मन जित्नुको साटो आलोचना र गाली खेपे ।
टाइनीज शहरका शोना कार्टर र ब्रुक्सको विवाह पूर्व नै एक सन्तान भइसकेको छ । शोनाको एक महिने बच्चा छ । विवाह समारोहमा उनले बच्चालाई आफूले लगाएको सेतो गाउनमा झुण्डाउने गरिन् ।
baby
वेडिङ गाउनको पुछारमा शोनाले एक महिने बच्चालाई बाँधिन् । उनले एक महिने बच्चालाई घिसारेर हिँडिन् र पुरा पार्टीभर त्यसरी नै बसिन् ।
जब उनको यो तस्वीर समाजिक सञ्जलमा पुग्यो, उनलाई धेरैले गाली गरे । तर, शोनाले भने आफूले विवाहमा बच्चालाई साथमा राख्न यस्तो गरेको र यो गर्नु ठिक भएको जिकिर समेत गरेकी छन् ।
beby-1

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget