news and more entertainment

फुटबल स्टार क्रिस्यानो रोनाल्डोकी गलफ्रेण्ड इरिना स्याकले फस्ट फिल्म न्युड सिन..

 काठमाण्डौ, २५ जेठ । फुटबल स्टार क्रिस्यानो रोनाल्डोकी गलफ्रेण्ड इरिना स्याकले आफुले डेव्यु गरेको फिल्ममा न्युड सिन दिएकी छिन् ।


 उनको आउन लागेको फिल्म हक्र्युल्सका लागि न्युडसिन दिएकी हुन् ।
केही समय अघि एक म्यागाजिनमा दिएको फोटोसुटमा रोनाल्डोले आफ्नो गर्लफ्रेण्डसँग न्युड पोज दिएका थिए ।

 यो फिल्मको ट्रेलरमा इरिनाको नग्न दृश्यसमेत राखिएको छ । यो फिल्म आउने जुलाई २५ मा रिलिज हुदैछ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget