news and more entertainment

स्तन क्यान्सरको उपचारमा व्यायाम लाभदायी

अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार महिलाहरुमा व्यायाम गर्ने चलन भने निकै कम छ । अझ रोगको उपचार पछि महिलाहरु झनै निस्कृय बन्ने गरेको बताइन्छ । स्तन क्यान्सरबाट ग्रस्त १ हजार ७ सय ३५ जना महिलामा यस्तो अध्ययन गरिएको थियो । 
सन् २००८ देखि २०११ को अवधिमा २० देखि ७४ वर्ष उमेरका महिलामा गरिएको अध्ययनमा स्तन क्यान्सरसँग जुधिरहेका महिलामा व्यायामले पार्ने सकारात्मक प्रभावको अध्ययन गरिएको थियो । स्तन क्यान्सरको जोखिमबाट बच्न मात्र नभै स्तन क्यान्सरबाट ग्रसित तथा उपचाररत महिलाका लागि समेत नियमित व्यायाम अनिवार्य हुने शोधकर्ताहरु बताउँछन् 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget