news and more entertainment

सलोन, संयम र करिश्माको प्रेम पीडा

 
love-sab
सुशिल पोख्रेलको निर्माणमा तयार भएको चलचित्र ‘लभ सब’लाई प्रदर्शनमा ल्याउन जोडतोडका साथ काम भैरहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई प्रेम कथामा आधारित भनिएको छ ।
चलचित्रको निर्माणपक्षले फोटो गीत सार्वजनिक गरेको छ । सिनेमामा समावेश २ गीतमा छायांकनका क्रमका विभिन्न तस्बिरहरुलाई प्रयोग गरि फोटो गीत तयार पारिएको हो । सुजिल कर्मचार्यको संगीत रहेको गीतले बजारमा चर्चा पाउने विश्वास निर्माणपक्षको छ ।
चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, केके अधिकारी, अर्चना राई लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रदर्शन मिति तय नभएपनि भाद्र १३ गतेको चर्चा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget