news and more entertainment

रानी मुखर्जीको मर्दानी कमब्याक

एजेन्सी, १० असार, विवाहपछि रानी मुखर्जी नयाँ फिल्म लिएर आउने भएकि छिन् । यशराज फिल्मस्को 'मर्दानी' फिल्म मार्फत रानी कमव्याक हुन लागेकी हुन् । अगष्ट २२ मा रिलिज हुने उक्त फिल्म 'मर्दानी' को पहिलो ट्रेलर हालै सार्वजनिक गरिएको छ । प्रदिप सरकारको निर्देशन रहेको 'मर्दानी' मा रानी मुखर्जीलाई एक्सन रोलमा देख्न सकिने छ । आदित्य चोपडाको प्रोडक्सनमा बनेको 'मर्दानी' ले रानीलाई टिकाइ राख्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget