news and more entertainment

छविको ‘हवल्दार सुन्तली’मा कम्मर मर्काउँदै शिल्पा(फोटो फिचरसहित) t

 
shilpa-dance
निर्माता छविराज ओझा चलचित्र ‘लज्जा’ प्रदर्शनमा नआउँदै नयाँ सिनेमा ‘हवल्दार सुन्तली’को छायांकनमा व्यस्त भएका छन् । यो चलचित्रको हेटौडाबाट छायांकन आरम्भ गरिएको हो । चलचित्रको छायांकन हेटौडमा १० दिन हुने निर्माता ओझाको भनाई छ ।
यो सिनेमामा ‘लज्जा’ डेब्यू हिरोइन शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । शिल्पालाई नायकद्धय सविन श्रेष्ठ र किशोर खतिवडाले साथ दिएका छन् । चलचित्रको निर्देशन ऋषी लामिछानेले गरिरहेका छन्chabi-silpa-and-risi kisor-and-shilpa
सोमबारबाट छायांकन सुरु भएको चलचित्रको सुरुवातमा गीत खिचिएको छ । जसमा शिल्पाले किशोर खतिवडासँग कम्मर मर्काएकी छिन् । गीतलाई २ दर्जन कोरस राखेर कविराज गहतराजले निर्देशन गरिरहेका छन् ।
बलात्कृत प्रहरी हबल्दार सुन्तली धामीको कथालाई यो सिनेमाले उठान गर्नेछ । सुन्तली धामीको कथालाई फिल्मी शैलीमा उतारिने छविको भनाई छ । जसमा प्रेम, पीडा र बदला मुख्य बिषय हुनेछन् shilpa-and-kisor

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget