news and more entertainment

पारदर्शी पहिरनमा रिहाना, देखियो बक्षस्थल(फोटो फिचरसहित)

 
rihana-hot
फेशन डिजाइनर अफ अमेरिका अवार्ड’मा विश्व चर्चित पप गायिका रिहानालाई ‘फेशन आइकन’ अवार्डबाट सम्मानित गरिएको छ । सोमबार आयोजना भएको अवार्ड समारोहमा रिहाना सबैको नजरमा परिन् । अवार्ड पाएपछि रिहान निक्कै खुशी देखिएकी थिइन् ।
तर कार्यक्रममा उनले लगाएको पहिरनले भने सबैको नजर तान्यो । २ लाख १६ हजार क्रिस्टल प्रयोग गरेर तयार पारिएको पहिरनमा जब रिहाना रेड कार्पेटमा देखिइन्, मिडियाको नजर पुरै तानियो । उनको पछिल्लो भाग र बक्षस्थललाई पहिरनले ढाक्न सकेन ।
सुहाउँदो मेकअप र आकर्षक पहिरनले रिहाना निक्कै हट देखिइन् ।rihana-hot-3 rihanat-hot-1 rihanat-hot-2
  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget