news and more entertainment

देशको कानुन भन्दा मोडलको बक्षस्थल महत्वपूर्ण

२०७१ असार ५ गते
 बेलायतको म्यानचेष्टरमा रहँदै आएकी पूर्व टपलेस मोडल सोफी डैलजेलले आफ्नो बक्षस्थलको तुलना कानुनसँग गरेकी छिन् । सोफीलाई एक बिषयमा अदालतमा उपस्थित हुनुपर्ने थियो । तर उनी भने बेल्जियममा आफ्नो बक्षस्थलको सर्जरी गराउँनमै व्यस्त थिइन् ।
सोफीले २ प्रहरीलाई आक्रमण गरेको आरोपमा अदालतको चक्कर लगाइरहेकी थिइन् । एक टेलिभिजनमा सोफीले भनेकी छिन्-’मेरो बक्षस्थललाई आकर्षक बनाउनु कानुन भन्दा महत्वपूर्ण कुरा हो । यसैले म अदालतले बोलाएको समयमा गइन् ।’
सोफी टेलिभिजनमा एडल्ट कार्यक्रम संचालन गर्छिन् । उनले यसअघि पनि बक्षस्थलको आकार बढाउन सर्जरी गरिसकेकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget