news and more entertainment

तीन दिन सार्वजनिक विदा !

५ असार, काठमाडौ ।
सरकारले असार आठ गते उपचुनाव हुने क्षेत्रमा मात्र सार्वजनिक विदा दिएको छ । उपचुनाव हुने काठमाडौ क्षेत्र नम्बर २, चितवन ४, बर्दिया १ र कैलाली ६ का सामुदायिक र संस्थागत विद्यालयमा शुक्रबारदेखि लागू हुने गरी तीन दिन विदा दिएको छ ।
 त्यस्तै मतदान केन्द्र कायम भएका गाविस भवन, नगरपालिका भवन र अरु कार्यालयमा समेत तीन दिन विदा गरिएको गृह मन्त्रालयले जनाएको छ । उपचुनाव हुने सबै चार जिल्लाका सरकारी कार्यालय मतदान हुने दिन असार आठ गते बन्द रहने पनि मन्त्रालयले जनाएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget