दार्जीलिङमा दश दिन उक्त फिल्मको छायाँकन गरिएको नम्रताले बताइन् । नम्रता
यसै साताबाट ‘अधकट्टी’ फिल्मको छायाँकनमा व्यस्त हुँदैछिन् । सञ्चारकर्मी
सुव्रत आचार्यले निर्देशन गरिरहेको यो फिल्ममा नम्रताले केही दृश्य र एउटा
गीतमा नृत्य पस्कदैछिन् । आउँदो भदौ ६ मा नम्रता अभिनित ‘ताण्डव’ र
‘जिन्दावाद’ प्रदर्शन हुने चर्चा छ । हाल पोस्ट प्रोडक्सनमा रहेका यी दुबै
फिल्म नम्रताका लागि महत्वपूर्ण छन् । स्रोत # फिल्मी खबर
Post a Comment