news and more entertainment

फेसबुक बन्द !!!!!!

 ५ असार, काठमाडौं ।
विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । विहिबार दिउसो १.३० बजे देखि २ .१५ सम्म पेज खुलेन ।

यो समस्या भारत, नेपाल, अष्ट्रेलिया, जापान सहित विश्वव्यापी नै देखिएको बुझिएको छ ।

पेज ओपन गर्दा सरी समथिङ वेन्ट रङ अर्थात केही समस्या छ भनेर पेज अड्किएको थियो ।

यस विषयमा फेसबुकले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । यो समस्या काहाँ कहाँ देखिएको हो भन्ने पनि स्षप्ट हुन बाँकि छ ।
सबै कुरा विसाउने चौतारीकोरुपमा विकाश भैसकेको फेसबुकलाई अल्टरनेटिभ मिडिया अर्थात बैकल्पिक सञ्चार माध्यम समेत भन्ने गरिएको छ ।
फेसबुक बन्द भएपछि यसबाट शेयर हुने लाखौं समाचार साइट र विज्ञापन समेत प्रभावित भएका छन् ।
यो कुनै प्रावधिक समस्या थियो वा अन्य केही भन्ने पनि स्पष्ट हुन बाँकी छ ।
फेसबुकले भने आफ्ना प्रयोगकर्ता, सेवाग्राही र विज्ञापनदातालाई कुनै जानकारी नदिएको भन्दै अन्य माध्यमबाट आक्रोश समेत पोखिएको छ ।
नेपालमै पनि फेसबुकमा हजारौं विज्ञापनदाता १० औं हजार प्रयोगकर्ता छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget