news and more entertainment

हराएकी अभिनेत्री ऋचा सिंह ठकुरी बिहे गर्दै

 अभिनेत्री ऋचा सिंह ठकुरी हराएपछि उनलाई लिएर फिल्म बनाउनेहरु चिन्तित देखिए । सिनेमा प्रचारमा अभिनेत्री नै नभएपछि धेरै निर्माताहरु अप्ठ्यारोमा मान्दै थिए । तर उनै अभिनेत्री भने बिहे गर्न कस्सिएकी छिन् ।
अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग उनले बिहे गर्न लागेकी हुन् । असार ६ गते उनको बिहे हुँदैछ । सिनेमा क्षेत्रमा अभिनेत्री ठकुरी अहिले हराए जस्तै छिन् । विकास आचार्यको चलचित्र ‘नाई नभन्नु ल’ र ‘म तिम्रै भैसके’ हिट भएपनि ऋचा चलिनन् । यसैले उनले बिहे गर्दै जीन्दगीलाई सुरक्षित अवतरण गर्न खोजेको हुनसक्छ । ऋचा र गजेन्द्रको डेढ बर्षदेखि प्रेम सम्बन्ध थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget