news and more entertainment

किन खोजिन्छ सेक्सी पार्टनर ! ( तस्बीर सहित )


 
एजेन्सी ।  दाम्पतिय जीवनमा जहिले पनि मधुरता भइरहनको लागि विवाहित जोडिले सधै एक-अर्कोको खयाल राख्नु पर्ने एक अध्ययनले देखाएको छ  । कुनै एक जनाको थोरै पनि गल्तीले  सम्बन्धको मिठासमा कमी ल्याउन सक्छ ।
हरेक मानिसले आफ्नो पार्टनर सेक्सी भएको हेर्न चाहान्छन् । तर यो कुरा खुलेआम भने स्वीकार गर्दैन्न । कयौँ पटक गल्तिको महसुस नगर्नाले  केहिले ‘जाना-जान ‘ दुवैको सम्बन्ध राम्रो हुदैन। जान्नुस केहि   तथ्यको बारेमा जसको कारण  वैवाहिक जीवनमा सधै खुशि बनाइ राख्छ।
एक अध्ययनका अनुसार उनी तपाईलाई  वास्तवमै माया गर्छिन भने उनीले तपाईको बिषयमा कसैलाई सुनाउदिन्न ।
अनुसन्धानकर्ताहरूका अनुसार मानिसले बुद्धिमान साथी चाहन्छु भन्ने गरेता पनि भित्रभित्रै सेक्सी पार्टनर समेत खोजीरहेको अध्ययनले बताएको छ ।
अनुसन्धानमा भनिएको अनुसार महिला र पुरुष दुवैलेनै  आफ्नो सेक्सी पार्टनर भएको मन पराउछन्  ।
अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धानमा  एक अनौठो  शब्दको परीक्षण गरेर कुनै अचेत मानिसको  मनमा  शारीरिक आकषर्ण कति  महत्वपूर्ण हुन्छ भन्ने थाहा भयो ।

साधरणतया मानिसहरुलाई  रोमान्टिक साथी मन पर्छ तर सत्यतामा भने रुोमान्टिक नभएर सेक्सी  पार्टनर नै चाहन्छन् । के तपाई यो वास्तविकतालाई स्वीकार गर्नुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget