news and more entertainment

न्यु स्टारको कोठामा एलिनाले उधुम मच्चाईन

 प्रेम सुनार । असार-४, गुल्मी । गुल्मीको तम्घासमा चलि रहेको नेपाली चलचित्र उधुमको एउटै आईटम डान्सबाट निकै चर्चा कमाएकी छन् यति वेला एलिना रायमाझीले । जसले रेडियो कुराकानी, पत्र–पत्रिका र अनलाईनका लागि केहि फोटाहरु पनि दिने ईच्छा राखे पछि निर्देशक गिरिश रिजालले न्यु स्टार होटलको कोठामा पठाए ।


कोठा भित्र पसेर कुराकानी सुरु गर्दा उनि हर्सित मुद्रा मैं थिईन् । तर केहि वेर पछि बर्बरी आँसु खसाएर उनले भक्कानो छाडे पछि यस समाचारदातालाई पनि आँशु थाम्न गाह्रो पर्यो । उनले नसोचे कै सफलता पाएँ भन्र्दै वावा आमा र दिदीलाई सम्झेर भक्कानो मात्र छाडिनन् । त्यस चलचित्रमा आफु जस्तो भए पनि वास्तविकतामा आफु त्यस्तो नभएको कुरा बुझाउन पनि खोज्दै थिईन् ।


अर्घाखाँचीको छत्रगञ्ज घर भएकी एलिना कक्षा १० मा पढ्दै छन र उनको उमेर भर्खर १६ वर्षको भयो । उधुमको नसा... नसा... बोलको गीतमा उनले उधुम नै मच्चाएकी छन् । उक्त डान्समा उनको शरिरमा एक बित्ते कपडा र कामुक हाउभाउले हलमा युवाहरुलाई निकै आकर्षित गर्दछ । एलिना त्यस्तो हाउभाउलाई समयको माग भन्छिन् र त्यस नगरे चलचित्र चल्नै नसक्ने बताउँ छिन् ।


अन्य चलचित्रमा समेत अवसरको आशा राखेकी एलिनाले त्यस होटलेको कोठामा विभिन्न पोजमा फोटा खिचाईन् । कतिपय महिला कलाकाकारहरु पहिला मस्त तस्वीरहरु खिच्न दिने र प्रकाशित गरी दिनु भन्ने तर पछि नराम्रो कमेण्ट आए पछि चरित्र हत्या गर्यो भन्न समेत पछि पर्दैनन् । त्यही प्रबृद्धिलाई ध्यानमा राखी एलिनाले खिचाएका तस्वीरहरु प्रकाशनका लागि पुनः उनको आवाजामा मञ्जुरी रेकर्ड गराएर मात्र प्रकाशित गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget