स्पेनका वर्तमान राजा फिलिपमा वहिनी किस्टिनालाई अदालतले पत्र काटेको छ ।
उनलाई दुइवटा अभियोग लगाइएको छ । पहिलो अभियोग गैरकानुनी रकम लेनदेन गरेको छ
जसमा ६ वर्षजेल हुन सक्ने छ । अर्को भने कर ठगीको अभियोग छ । त्यसमा उनलाई
५ वर्षजेल हुन सक्छ ।
राजकुमारी किस्टिना समेत उपर र्सार्वजनिक सम्पतीको ६ मिलियन युरो
भ्रष्टाचार गरेको अभियोग छ । यसमा उनका पति उर्दानगारिन समेत रहेका छन ।
त्यस्तै सन २००७ र २००८मा कर ठगी गरको अभियोग समेत लागेको छ ।
स्पेनमा राजकुमारी किस्टिना ठगी मुद्धामा फसेपछी राजतन्त्र को लोकप्रियतामा
निकै हृास आएको छ । उनका पिता स्पेनका पर्ुव राजा कार्लोसले यिनै विभिन्न
कारण राजिनामा दिएका थिए ।
राजा फिलिपले गत हप्ता मात्र राजगद्धी सम्हालेका हुन । राज्यविषेक समाहरोमा राजकुमारी क्रिस्टिना उपस्थित थिइन ।
Post a Comment