news and more entertainment

हातमा कांक्रो लिएर पुस्तकालयमै हस्तमैथुन

२०७१ जेठ २५ गते
एउटा हातमाकांक्रो छोपेर अर्को हातले हस्तमैथुन गरेको अभियोगमा एक जनाव्यक्तिपक्राउ परेका छन् । कुनै गोप्य स्थानमाभएको भएहातमाकांक्रो छोपेर हस्तमैथुन गर्नु उनको अपराधहुने थिएनहोला । तर उनले पुस्तकालयभित्रै हस्तमैथुन गरे, त्यो पनिएकजनामहिलाकै अगाडि ।
घटना हो क्यानडाको । क्यानडाको टोरन्टोस्थितबोनिस एभेन्यूमा रहेको एगिनकोर्ट पुस्तकालयभित्र ४९ वर्षका फेडेरिक टेनिसनलाई हस्तमैथुन गर्दागर्दै रंगेहातपक्राउगरियो । समाचार अनुसार उनले पछिल्लो पटक पक्राउ पर्नुअघि पनिविभिन्न पटक यस्तै अश्लीलहर्कत गरेकाथिए ।
उनी विरुद्ध अश्लीलहर्कत गरेको पटके अभियोगमाअदालतमा मुद्दा चलाइएको छ । समाचार अनुसार उनले पुस्तकालयभित्र पढ्ने बहानामा छिरेर एक २६ वर्षकीमहिलाकै छेउँमा बसेछन् । उनीसँगचिनजान गरेपछि उनले ल्यापटप खोलेछन् । उनको एउटा हातमाकांक्रो थियो र अर्कोहातआफ्नो गुप्तांगमा पूराएर मैथुनगर्न थालेछन् ।
अभियोजनकर्ताकाअनुसार उनले हस्तमैथुनका लागिकांक्रो भने प्रयोग गरेकाथिएनन् र कांक्रो अर्को हातमाथियो । यसअघि पनि यसैगरी हस्तमैथुन गर्दागर्दै भागेका डेभिसलाई अन्ततः मे ३१ मा एक हातमाकांक्रो र अर्को हातगुप्तांगमाभएको अवस्थामा पुस्तकालयकाकर्मचारीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाए । प्रहरीकाअनुसार डेभिसको यस्तो हर्कतबाट धेरै महिलाहरु पीडितभएकाहुन सक्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget