news and more entertainment

गरिमालाई राष्ट्रपतिको वधाई

२०७१ जेठ २२ गते १६:०६ मा प्रकाशित
 0  0 
  0
rastapati-and-garima
सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल गरिमा पन्तलाई राष्ट्रपति डाक्टर रामवरण यादवले वधाई दिएका छन् । आज राष्ट्रपतिले शित्तल निवासमा आयोजना गरिएको एक कार्यक्रममा गरिमालाई वधाई दिएका हुन् ।
राष्ट्रपतिले गरिमाको कामको प्रशंसा गरेका थिए । उनले यस्ता खालका उपाधीका लागि सबैले आ-आफ्नो स्थानबाट काम गर्नु पर्ने बताएका थिए । नायिका गरिमा पन्तले पनि राष्ट्रपतिबाट बधाई थाप्दा खुशी लागेको प्रतिक्रिया दिइन् ।
उत्कृष्ट नायिका भएपछि आफ्ना आगामी दिनका योजना र कामको बिषयमा गरिमासँग गरिएको कुराकानी अनलाइनखबरमा भोली प्रकाशन हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget