२०७१ जेठ ३० गते
हट
नायिका श्रुती हसनको जवानीले यतिबेला धेरैलाई लोभ्याएको छ । आकर्षक
श्रुतीको फ्यानहरु पनि यतिबेला बढिरहेका छन् । यही क्रममा श्रुतीले आकर्षक
भएकै कारण एक फ्यानबाट तनाव खेप्नु परेको छ । श्रुती यतिबेला चलचित्र
‘यारा’को छायांकनका लागि देहरादुनमा छिन् । उनलाई त्यहाको एक आकर्षक होटलमा
राखिएको छ ।
यसैक्रममा
एक फ्यानले मध्यरातमा श्रुतीको ढोका ढकढकाएका छन् । मदिरा सेवन गरेका ती
फ्यानले श्रुतीलाई ढोका खोल्न भन्दै बारम्बार दिक्क बनाएका थिए । उनले
आफूलाई श्रुती आकर्षक लाग्ने भन्दै मध्यरातमा ढोका खोल्न बारम्बार आग्रह
गरेका थिए । श्रुतीले प्रहरी गुहारेपछि फ्यान भनिएका व्यक्ती पक्राउ परेका
छन् ।
केही
समयअघि पनि श्रुतीलाई भेट्ने भन्दै एक यूवक उनको फ्ल्याटमा नै प्रवेश
गरेका थिए । यसैले पनि यी हट नायिकाले आफूलाई सजग बनाउनु पर्ने देखिन्छ
Post a Comment