news and more entertainment

बिहीबार ५६ पैसाले महंगियो डलर

 
५ असार काठमाडौं । बुधबारको तुलनामा बिहीबार ५६ पैसाले डलर महंगिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि डलरको खरिद मूल्य प्रतिडलर ९६ रुपैयाँ ३३ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ९३ पैसा तोकेको छ ।

बुधबार राष्ट्र बैंकले प्रतिडलर खरिदमूल्य ९५ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य ९६ रुपैयाँ ३७ पैसा तोकेको थियो । मंगलबार प्रतिडलर खरिदमूल्य ९५ रुपैयाँ ९६ पैसा थियो भने बिक्रीमूल्य ९६ रुपैयाँ ५६ पैसा थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget