news and more entertainment

निकै सेक्सी छिन् सेक्स कमेडी मननपराउने इशा

    Isha                  (एजेन्सी)– ‘हमशकल्स’ मा खेल्नुभन्दा पहिले इशा गुप्ताले आफूलाई सेक्स कमेडी मन नपराउने बताएकी थिइन् । उनको यहि भनाईले मिडियामा निकै तहल्का पनि मच्चाएको थियो । तर यहि इशालाई ठूलो पर्दामा बिकिनी र किसिङ सिन गर्न कुनै अप्ठेरो लाग्दैन । फिल्म ‘जन्नत २’बाट फिल्म क्षेत्रमा पाइला टेकेकी इशाले फिल्मका हिरो इमरान हाशमीसँग लामो किसिङ सिन दिइन् र यति मात्र होइन फिल्म ‘राज ३’ मा उनको अंगप्रदशनको अगाडि सेक्सी बिपाशा बसु’ पनि फिक्का भइन् । साजिद खानको फिल्म ‘हमशकल्स’ बाट सफलताको सपना देखिरहेकी पूर्व मिस इन्डिया ईशा गुप्ताले केहि समय पहिले आफू सेक्सी र हट फिल्मको लागि नबनेको बताएकी थिइन् । भर्खरै लिइएको एक अन्तर्वातामा इशाले आफू जहिले पनि भट्ट क्याम्पमा काम गर्न लालायित भएको पनि बताइन् । ‘सेक्सजस्तो गम्भिर मुद्दालाई मानिसहरु कसरी मजाक बनाउँछन्, त्यो मैले बुझ्न सकिनँ’, भन्छिन् इशा । ‘त्यसकारण मलाई ग्राण्ड मस्तीजस्तो फिल्मले सफलतामा पाएकोमा अचम्म लाग्छ । म इमोशनल, रोमान्टिक, हेल्दी कमेडी फिल्म गर्न मनपराउँछु ।’ सेक्स कमेडी परिवारसँग बसेर हेर्न नमिल्नृे भएका कारणIsha2Isha1 आफू यस्तो फिल्ममा कहिले नखेल्ने उनले थपिन् । isha5Isha3                                                                                                                      

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget