news and more entertainment

वेश्यालयमा युवती बेच्ने गिरोह पक्राउ

विराटनगर, ५ असार । मोरङको एक युवतीलाई ललाइफकाई भारतको दिल्लीस्थित वेश्यालयमा एक लाख ५० हजारमा बिक्री गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका गोर्खाली टोल निवासी ४५ वर्षीया मीना तामाङ, सोही स्थान बस्ने २२ वर्षीया सुजना तामाङ, २२ वर्षीय विष्णु तामाङ र २५ वर्षीय सुनवार राई छन् ।
अनुसन्धानका क्रममा पक्राउ परेकालाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget