news and more entertainment

भर्खर विहे गरेको जोडीद्धारा विष खाएर आत्महत्या..

 २७ जेठ, मकवानपुर ।


मकवानपुर बसामाडीमा डेरागरी बस्ने श्रीमान श्रीमतीले नै विष सेवन गरेर आत्महत्या गरेका छन् ।

बसामाडी बस्तीपुर डेरा गरी बस्ने बारा जितपुरका २० बर्षीय महमद मेग मुदिन र उनकी १८ बर्षीया श्रीमती सरिना खातुनले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

दुवै श्रीमान् श्रीमतीले मंगलबार साँझ नाम खुल्न नसकेको बिषादी सेवन गरी अचेत भएको अवस्थामा स्थानियले भेटेका थिए ।

विष सेवनगरि अचेत अवस्थामा भेटिएका दुवैलाई उपचारको लागि हेटौडा अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवैजनाको मृत्यु भएको हो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget