news and more entertainment

दीपिकाको रेट ८ करोड

 
dipika-padukone
दीपिका पादुकोणको बजारभ्यालू यतिसम्म बढेको छ कि अब उनलाई सामान्य निर्माताले अफर नै गर्न नसक्ने भएका छन् । बलिउडका चर्चित निर्देशक तथा निर्माता संजयलिला भन्सालीले आफ्नो सपनाको सिनेमाको छायांकन सुरु गरेका छन् । यो सिनेमामा दीपिका पादुकोणको अलवा रणवीर सिंह र प्रियंका चोपडा छन् ।
यो सिनेमाका लागि नायिका दीपिका पादुकोणले ८ करोड पारिश्रमिक लिएकी छिन् । यो बलिउडमा कुनै नायिकाले लिएको सबैभन्दा महंगो पारिश्रमिक हो । यो सिनेमा संजय १४ सालदेखि बनाउन खोजिरहेका थिए । तर कलाकार पक्का गर्न नसक्दा उनले हैरानी ब्यहोर्नु परेको थियो ।
गतबर्ष ४ वटा सिनेमा हिट भएपछि दीपिकाको मार्केट एकाएक उकालो लागेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget